• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मन्दिरमा बम...


सेरे मन्दिरमा बम राख्दा राख्दा पक्राउ परेछ… पुलीस आएर सोध्यो:- तैले किन मन्दिरमा बम राखिस!!? सेरे लाई के भनुम भनुम भएछ र भनेछ :- सर !! मेरो मन्दिरमा बम चढाउने भाकल थियो !!